काठमाण्‍डौ भदौ २७/ प्रतिनिधीसभाको बैठक भदौ २९ गते सम्‍मकालागी स्‍थगित भएको छ। आइतबारको बैठकमा नेकपा एमाले सांसदका नाराबाजी पछी सभामुख अग्‍निप्रसाद सापकोटाले चलिरहेको बहस भदौ २९ गतेको दिउँसो १ बजे सम्‍मकालागी स्‍थगित गरेका हुन्‌। आइतबार बसेका प्रतिनिधीसभाका बैठक २ पटक सम्‍म सफल भएन १४ सांसदलाई भएको कारबाहिलाई सभामुखले मान्‍यता नदिएको कारण पार्टीमा दरार आउने सम्‍भावना भएको भनी एमाले सांसदले विरोधिक आवाज प्रदर्शन गरेका हुन्‌।

बैठाक हलमा सांसदहरुले संसदिय मर्यादा कायम गर, पदीय मर्यदा कायाम गर, पार्टी फुटाउने षड्‍यान्‍त्र बन्‍द गर  जस्‍ता नारा प्रस्‍तुत गरेका थिए। सभामुख साप्‍कोटाले समस्‍यको समाधान संसादद्वरा समाधान हुने दाबी गरेका छन्‌। एमाले नाराबाजीका कारण साप्‍कोटाले जनचासोको महत्‍व दिदै कुरा राख्‍न पाउने हक दिदा एमाले सांसदले नाराबाजीमा निरन्‍तरता दिएपछी सभामुखले आगामी थप दुई दिन सम्‍मकालागी बैठक स्‍थगित गरेका हुन्‌।

प्रतिक्रिया

सम्बन्धित खवर