
काठमाडौं /काठमाडौंको आज बसेको संसदीय बैठकको कार्यक्रमा प्रधानन्याधिशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरिएको छ । पालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्। पालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा
राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।


