
काडमाडौं/ आज अन्तराष्ट्रि दिवस दिन पर्न गएको बेला धरान उपमहानगरका मेयर अहिल्येका विभिन्न सामाजिक संजाल देखि विभिन्न विषय र कामहरुले गर्दा कहिल्यै विवादमा त कहिल्यै आलोचना, कहिल्यै उहाँकै विषयलाई लिएर समालोचना गरेको धेरै पाईन्छ । आज यस अन्तराष्ट्रिय युवा दिवसको दिन उहाँ कहि कसैको पनि डर धम्की नमानीकन आफ्नो फल्ने,फलाउने र हुर्काउने, उपमहानगरलाई हरावरा बनाउने हिसाबले कहि कतै नडग्मगाईकन आफ्नो वृक्षारोपण कार्यमा युवाहरुलाई सामेल गराएको देखिन्छ ।
यहाँ विभिन्न पार्टाीका युवाहरुले भने विभिन्न उदेश्य युवाले लिनु पर्छ भनेर पार्टीका नेनाकापछि लागेर फोटो खिच्न भ्याईनभ्याई छन् भने मेयर हर्क साम्पाङ आफ्नै गतिमा हराबरा बनाउने उदेश्यले उहाँको पाईला लम्केको देख्दा यो देशमा राज्यशक्तिमात्र ठूलो शक्ति हैन् रैछ भन्ने स्पस्ट यस उहाँको कार्यप्रतिको लगापले देखाएको छ ।
देश र राष्ट्रले युवा चुनोस् त यस्तो युवा चुनोस । तर विडम्बना युवा जति खाडिमा अनि युवा भनेर ७० वर्षको पाका बुढालाई भन्नु पर्ने अवस्था रहेको छ । युवा जति खाडिमा बुडापाका बारिमा अनि कसले थाहाँपाउछ देशको हालत देश चलेको युवाको रेमिटान्सले राज्यशासन र प्रसाशन कर्मचारी चलेको त्यही बुडापाकाले तिरेको करको पैसाले अनि २२ वर्षमा २२ वटा घर नबनाएर नेपालमा सरकारी कर्मचारीले के बनाउने रैछ त । कस्ले बुझने यो पिडा पुलिस प्रसाशन जनताको सेवा भन्छ नेपाली सोझा साझा जनता नै समाउने कुटने अनि को नेपाली बोल्छ यो देशमा भ्रष्टचार भएको छ भनेर राज्यको साशन व्यावस्था गतिलो नहुँदा देशले दुःख पाएको हो । यो तस्वीर देखेर याद दिलाउछ जो कोहि विदेशमा बस्ने नेपालीलाई यो तस्वीरले केहि युवा नेताहरुको दिमाख खुलोस ।



उहाँको भनाई जस्ताको तस्तै
मलाई यो जीवनमा केही पाउनु छैन ! मरेर मैले लिएर जाने नै के हो र ? म यो समाजलाई यति धेरै दिएर जानेछु ! मेरो कार्यकालमा एक करोड त विरुवा मात्रै रोपेर जाने सोचमा छु ! मलाई साथ दिनुहोला ! सबैजनालाई माया
साभार फोटो टवीटरबाट आज
संघर्ष किराती