
काठमाडौं/ संयुक्त राष्ट्रसंघले सन १९९४ डिसेम्बर ९ तारिकका दिनलाई अन्तराष्ट्रिय आदिवासी दिवस मनाउने अवधारणा ल्याएको थियो र यसैगरि आज नेपालको विभिन्न स्थानमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको नयाँ वानेश्र र दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गर्ने जनजाति आयोगले जनाएको छ ।
आज अरु भन्दा अलिक पृथक ढङगबाट कार्यक्रम गर्ने उदेश्यले देशको आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । यसै गरि अहिल्यैसम्म आदिवासीले आफ्नो आन्दोलनलाई पहिचान र आफ्नो अधिकारलाई सशक्क्त बनाउने युवा पिडीलाई विशेष प्राथमिक्ता दिई सशक्त बनाउने आदिवासी महासंघले हिमालयन टाईकुनसँग जनाएको छ ।


