
काठमाडौं /चितवन क्षेत्र नं २ बाट दुई दुई चोटी चुनाब लडेर बिजयी हुनुभएको रास्वपाका स्वाभापति रविलामिछानेले बृद्धाहरुको लागि भनेर चलाउदै आएको बस भरतपुर मेडिकल कलेजको भएको र उक्त बस स्थानिय देखि विभिन्न सामाजिक सञ्जालमा समेत प्रचारवाजी हुन थालेपछि रास्वपाको अध्यक्ष रविलामिछानेले उक्त एम्बुलेन्स ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।


