
१७ मंसिर, काठमाडौं/ राष्ट्रिय परिक्षा बोर्ड आज कक्षा १२ को नतिजा प्रकाशनकोलागी बैठक बस्दैछ।परिक्षा नियन्त्रक कृष्णप्रसादका अनुसार राष्ट्रिय बोर्डको बैठक विहानको ९ बजे बस्ने जनाएको छ।



परिक्षा सम्वन्धी सम्पुरण आवश्यक तयारी भइसकेको र कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्नकालागी बैठक बस्न लागेको सर्माले जनाएको हो ।
गत भदौ ३० देकी असोज ८ सम्मा संचालन भएको कक्षा १२ को परिक्षामा देशभर ३,७५,००० जना परिक्षार्थीहरु सहभागी थिए । सोही परिक्षा फल आज सार्वजनिक हुने बताएका छन्।