
१३ कात्तिक, आर्यान खान जेलबाट बाहिर निस्किए, भारतिय अभिनेता शाहरुख खानका छोरा आर्यान खानको रिहाइमा उनका फ्यानहरूले उनलाई मन्नतमा स्वागत गरे।
बिहीबार जमानत पाएपछि २३ वर्षीय आर्यान शनिबार बिहान मुम्बईको आर्थर रोड जेलबाट निस्किएका थिए । शाहरुख खानका छोरा आर्यन खान आफ्नो निवास मन्नत पुगेका छन् ।



आर्यन खानको रिहाइ प्रक्रिया आज बिहान १०.३० बजे पूरा भएपछि जेलबाट बाहिर निस्कन अनुमति दिइएको जेल प्रशासनले सञ्चारमाध्यमलाई जानकारी दिएको हो ।