१९ असोज, काठमाडौं / नेपाली पर्व दशैं नजिकिँदै गर्दा काठमाडौंको मुख्य बजार क्षेत्रमा अत्यधिक भीड देखिएको छ । काठमाडौंको न्‍युरोड, असन, इन्द्रचोक, महावौद्ध, न्युरोड क्षेत्रमा किनमेल गर्न जानेको घुइँचो अत्‍याधिक मात्रामा देखिएको छ ।

असन क्षेत्रको सडकमा ओहोर दोहोर गर्न पनि ठेलम ठेल गर्नुपर्ने स्थिति छ । यस क्षेत्रमा लुगाफाटो, भाडावर्तन, प्रविधीका सामानसँगै अन्‍य दैनिक उपभोग र विलासिताका सबैजसो सामान पाइने भएकाले किनमेल गर्न काठमाडौंमा सर्वसाधारणको रोजाइमा पर्ने गरेको छ । अहिलेको स्‍थितीमा दशैंकोलागी किनमेल गर्नेको भिड्‌मा कोरोना नअट्‍ने देखियो ।

प्रतिक्रिया

सम्बन्धित खवर